२ इतिहास 29:32 - पवित्र बाइबल32 सभाले मन्दिरमा ल्याएका होमबलिहरू यी हुन्; 70 गोरूहरू, 100 वटा भेंडाहरू अनि 200 भेंडाका थुमाहरू। यी सबै पशुहरूलाई परमप्रभुका निम्ति होमबलिको रूपमा बलिदान गरिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढ़ेहरू, एक सय भेड़ाहरू, र दुई सय थुमाहरू थियो। यी सबै मिलाएर परमप्रभुको निम्ति होमबलि भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तिनीहरूले सत्तरी वटा साँढे, एक सय भेडा र दुई सय थुमाहरू परमप्रभुलाई होमबलि चढाउन ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढेहरू, एक सय वटा भेडाहरू र दुई सय वटा थुमाहरू थिए, यी सबै याहवेहका निम्ति होमबलिको रूपमा ल्याइएका थिए। Viz kapitola |