Online Bible

- Reklamy -




२ इतिहास 29:25 - पवित्र बाइबल

25 राजा हिजकियाहले लेवीहरूलाई दाऊद, राजाका दर्शी गाद अनि अगमवक्ता नातानले आदेश गरेका प्रकारले, झ्याम्टा, सितार अनि वीणाहरू सहित परमप्रभुको मन्दिरमा राखे। यो आदेश उहाँका अगमवक्ता मार्फत परमप्रभुबाट आएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 राजाले लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले तोकिदिएको नियमअनुसार झ्‍याली, वीणा र सारङ्गीका साथमा आ-आफ्‍नो काममा खटाए। यो नियमचाहिँ परमप्रभुबाट आफ्‍ना अगमवक्ताहरूद्वारा दिइएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 दाऊद राजालाई परमप्रभुले राजाका अगमवक्ता गाद र नातान अगमवक्ताद्वारा दिनुभएको आदेश हिजकिया राजाले माने। तिनले लेवीहरूलाई वीणा र झ्‍याम्‍टा लिन लाएर मन्‍दिरमा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिनले लेवीहरूलाई दावीदले, राजाका दर्शी गादले र अगमवक्ता नातानले तोकिदिएझैँ झ्यालीहरू, वीणाहरू र सिताराको साथमा याहवेहको मन्दिरमा राखिदिए। यी कुराहरू याहवेहले आफ्ना अगमवक्ताहरूद्वारा आज्ञा दिनुभएको थियो।

Viz kapitola kopírovat




२ इतिहास 29:25

Následuj nás:

Reklamy


Reklamy