२ इतिहास 29:20 - पवित्र बाइबल20 राजा हिजकियाहले शहर अधिकारीहरूलाई भेला गरे अनि भोलि पल्ट बिहानै परमप्रभुको मन्दिर सम्म गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 राजा हिजकिया बिहान सबेरै उठी सहरका अधिकारीहरूलाई भेला गराएर परमप्रभुको मन्दिरमा उक्लेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 भोलिपल्ट बिहान सबेरै हिजकिया राजाले सहरका अगुवाहरूलाई जम्मा गरे र तिनीहरूसित मन्दिरमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 भोलिपल्ट बिहानै राजा हिजकियाले सहरका अधिकृतहरूलाई एकसाथ भेला गरे, र याहवेहको मन्दिरमा उक्लेर गए। Viz kapitola |