२ इतिहास 29:19 - पवित्र बाइबल19 आहाज राजा रहेको समयमा तिनले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिनले मन्दिरमा भएका धेरै चीजहरू फ्याँकी दिए। तर हामीले ती सबै चीजहरू राखि दियौं अनि तिनीहरूलाई तिनीहरूको विशेष प्रयोगका निम्ति तयार पार्यौं। अहिले तिनीहरू परमप्रभुको वेदी सामुन्ने छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 र राजा आहाजले आफ्नो शासनकालमा विश्वासघाती भएर पन्साइराखेका जम्मै सरसामानहरू पनि हामीले नियत स्थानमा पवित्र गरेर राखिदियौं। अब ती परमप्रभुका वेदीको सामुन्ने राखिएका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 आफू अविश्वासयोग्य भएको समयमा आहाज राजाले लगेका सबै सर-सामानहरू पनि हामीले फर्काइल्यायौं र फेरि अर्पण गर्यौं। ती सबै चीजहरू परमप्रभुको वेदीअघि छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 राजा हुँदा आहाजले आफ्नो अविश्वासमा हटाएका सबै सामग्रीहरू हामीले तयार गरेर शुद्ध पारेका छौँ। ती अब याहवेहको वेदीको सामु छन्।” Viz kapitola |