२ इतिहास 28:3 - पवित्र बाइबल3 आहाजले बेन-हिन्नोम बेंसीमा धूप जलाए। तिनले आफ्नै छोराहरूलाई आगोमा जलाएर बलि चढाए। तिनले त्यस्तै भयानक पापहरू गरे जस्तो पाप त्यस देशमा बस्ने मानिसहरूले गरेका थिए। परमप्रभुले ती मानिसहरूलाई त्यहाँबाट बाहिर निक्लन विवश पार्नु भएको थियो, जब इस्राएलका मानिसहरू त्यस देशमा आएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनले बेन-हिन्नोमको बेँसीमा बलिदानहरू पनि चढ़ाए। इस्राएलको सामुन्नेबाट जुन जातिहरूलाई परमप्रभुले देशबाट निकाल्नुभएको थियो, उनीहरूकै घिनलाग्दा चालमा हिँड़ेर तिनले आफ्ना छोराहरूलाई आगोमा होम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 बेन-हिन्नोमको बेसीमा धूप बाले र त्यस देशमा इस्राएलीहरू अघि बढेर आउँदा जुन मानिसहरूलाई परमप्रभुले त्यहाँबाट धपाउनुभएको थियो, तिनीहरूका घिनलाग्दा रीतिथिति नकल गरी आफ्नै छोराहरू पनि उनले बलि चढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनले बेन-हिन्नोमको बेँसीमा बलिदानहरू चढाए; अनि याहवेहले इस्राएलीहरूका सामु धपाइदिनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा चलेर आफ्ना सन्तानलाई आगोमा बलिदान चढाए। Viz kapitola |