२ इतिहास 28:27 - पवित्र बाइबल27 आहाजको मृत्यु भयो अनि तिनका पुर्खाहरू सित गाडिए। मानिसहरूले आहाजलाई यरूशलेम शहरमा गाडे। तर तिनीहरूले आहाजलाई त्यो चिहानमा गाडेनन् जहाँ इस्राएलका राजाहरूलाई गाडिन्थ्यो। हिजकियाह आहाजका स्थानमा नयाँ राजा भए। हिजकियाह आहाजका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 आहाज आफ्ना पित्रहरूसित सुते, र यरूशलेम सहरमा गाड़िए, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाड़ेनन्। तिनीपछि तिनका छोरा हिजकिया राजा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 आहाज राजा मरे र यरूशलेममा गाडिए तर उनको लाश राजाहरू गाड्ने चिहानमा राखिएन। उनीपछि उनका छोरा हिजकिया राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 आहाज आफ्ना पुर्खाहरूसित सुते, र यरूशलेमको सहरमा गाडिए, तर तिनी इस्राएलका राजाहरूका चिहानहरूमा राखिएनन्। तिनीपछि तिनका छोरा हिजकिया राजा भए। Viz kapitola |