Online Bible

- Reklamy -




२ इतिहास 28:21 - पवित्र बाइबल

21 आहाजले परमप्रभुको मन्दिरबाट र राज महलबाट अनि राज कुमार-महलबाट केही मूल्यवान वस्तुहरू निकाले। आहाजले ती बस्तुहरू अश्शूरका राजालाई दिए। तर त्यसले आहाजलाई केही सहायता भएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 आहाजले परमप्रभुको मन्‍दिर, राजाको महल र आफ्‍ना भारदारहरूबाट केही कुरा लिएर अश्‍शूरका राजालाई दिए, तर यी सबै व्‍यर्थ भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यसकारण आहाजले मन्‍दिर, महल र देशका अगुवाहरूका घरबाट सुन लिएर अश्‍शूरी महाराजालाई दिए तर त्‍यसले पनि केही काम भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 आहाजले याहवेहको मन्दिरबाट, राजमहलबाट र राजकुमारहरूबाट केही चीजहरू लिएर ती अश्शूरका राजालाई चढाएका थिए; तर त्यसबाट तिनलाई केही सहायता मिलेन।

Viz kapitola kopírovat




२ इतिहास 28:21

Následuj nás:

Reklamy


Reklamy