२ इतिहास 28:16 - पवित्र बाइबल16-17 त्यस समयमा, एदोमका मानिसहरू फेरि आए अनि यहूदाका मानिसहरूलाई परास्त गरे। एदोमीहरूलाई मानिसहरूले पक्रे अनि तिनीहरूलाई कैदीको रूपमा लगेर गए। यसर्थ राजा आहाजले अश्शूरका राजासित तिनलाई सहायता गर्नु भनी याचना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यस बेला राजा आहाजले अश्शूरका राजाकहाँ सहायता मागिपठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16-17 एदोमीहरूले फेरि यहूदामा छापा मार्न थाले र धेरैलाई कैदी बनाए। यसकारण आहाज राजाले अश्शूरका महाराजा तिग्लत-पिलेसेरलाई मद्दत मागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यस बेला राजा आहाजले अश्शूरका राजाकहाँ सहायताका निम्ति बिन्ती गरे। Viz kapitola |