२ इतिहास 28:14 - पवित्र बाइबल14 यसर्थ, सैनिकहरूले ती कैदीहरू अनि मूल्यवान वस्तुहरू ती प्रमुखहरू अनि इस्राएलका मानिसहरूलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसकारण योद्धाहरूले कैदीहरू र लुटेका मालसामानहरूचाहिँ अधिकारीहरू र सबै समुदायका उपस्थितिमा छोड़िदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तब सेनाले कैदी र लुटका सामानहरू मानिसहरू र तिनका अगुवाहरूलाई सुम्पिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण ती सिपाहीहरूले कैदीहरू र लुटका माललाई अधिकृतहरू र सारा समुदायको उपस्थितिमा छोडिदिए। Viz kapitola |