Online Bible

- Reklamy -




२ इतिहास 28:11 - पवित्र बाइबल

11 मेरो कुरा सुन। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू जसलाई तिमीहरूले पक्रेका छौ, फर्काइ पठाऊ। यो काम गरिहाल किनभने परमप्रभुको भयानक क्रोध तिमीहरूको विरूद्ध छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अब मेरा कुरा सुन। आफ्‍ना कुटुम्‍बहरूबाट कैद गरेर ल्‍याएकाहरूलाई फर्काइदेओ, किनभने परमप्रभुको क्रोध तिमीहरूमाथि खनिएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मेरो कुरा सुन। यी कैदीहरू तिमीहरूका भाइ-बहिनी हुन्। तिनीहरूलाई छोडिदेओ नत्र परमप्रभुले आफ्‍नो क्रोधमा तिमीहरूलाई दण्‍ड दिनुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अब मेरा कुरा सुन! तिमीहरूले कैद गरेर ल्याएका आफ्नै जातिलाई फर्काइदेऊ; किनभने याहवेहको भयानक क्रोध तिमीहरूमाथि रहेको छ।”

Viz kapitola kopírovat




२ इतिहास 28:11

Následuj nás:

Reklamy


Reklamy