Online Bible

- Reklamy -




२ इतिहास 28:10 - पवित्र बाइबल

10 तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई दासको रूपमा राख्ने योजना गरेका छौ। तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्वरको विरूद्ध पनि पाप गरेका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अब तिमीहरू यहूदा र यरूशलेमका मानिसहरू पुरुष र स्‍त्री दुवैलाई दास-दासी बनाउने इच्‍छा गर्दछौ। त्‍यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु दोषी हुँदैनौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिमीहरू अब यरूशलेम र यहूदाका पुरुष र स्‍त्रीहरूलाई आफ्‍ना चाकर-चाकरनी बनाउन चाहन्‍छौ। के तिमीहरूलाई थाहा छ, तिमीहरूले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अब तिमीहरूले यहूदा र यरूशलेमका पुरुषहरू र स्त्रीहरूलाई आफ्ना दास-दासी बनाउने इच्छा गरेका छौ। तर के तिमीहरू पनि याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा पापका दोषी छैनौ र?

Viz kapitola kopírovat




२ इतिहास 28:10

Následuj nás:

Reklamy


Reklamy