Online Bible

- Reklamy -




२ इतिहास 27:9 - पवित्र बाइबल

9 तब योतामको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले तिनलाई दाऊदका शहरमा गाडे। आहाज योतामका स्थानमा नयाँ राजा भए। आहाज योतामका छोरा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनी आफ्‍ना पित्रहरूसित सुते, र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा आहाज राजा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 उनी मरे र दाऊदको सहरमा गाडिए। उनीपछि उनका छोरा आहाज राजा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 योताम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाज राजा भए।

Viz kapitola kopírovat




२ इतिहास 27:9

Následuj nás:

Reklamy


Reklamy