Online Bible

- Reklamy -




२ इतिहास 27:6 - पवित्र बाइबल

6 योताम शक्तिशाली भए किनभने तिनले विश्वसनीय रूपले परमप्रभु उसका परमेश्वरका आदेश पालन गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने आफ्‍नो चाल ठीक राखेकाले गर्दा योताम अत्‍यन्‍त शक्तिशाली भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 योताम शक्तिशाली हुँदैगए किनभने उनी विश्‍वासयोग्‍यतासाथ परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञाकारी भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याहवेह आफ्ना परमेश्‍वरको सामु अटल भई हिँडेको हुनाले योताम सामर्थी भए।

Viz kapitola kopírovat




२ इतिहास 27:6

Následuj nás:

Reklamy


Reklamy