२ इतिहास 27:4 - पवित्र बाइबल4 योतामले यहूदाको पहाडी देशमा पनि शहरहरू बनाए। योतामले जङ्गलहरूमा गढहरू अनि किल्लाहरू निर्माण गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनले यहूदाको पहाड़ी देशमा सहरहरू बनाए, र वनका डाँड़ाहरूमा किल्ला र धरहराहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यहूदाका पहाडी इलाकामा उनले सहरहरू बसाले र जङ्गलमा किल्ला र धरहराहरू बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनले यहूदाका डाँडाहरूमा सहरहरू र जङ्गलहरू भएका ठाउँहरूमा किल्लाहरू र धरहराहरू बनाए। Viz kapitola |