Online Bible

- Reklamy -




२ इतिहास 26:23 - पवित्र बाइबल

23 उज्जियाहको मृत्यु भयो अनि आफ्ना पिता-पुर्खाहरूका छेउमा गाडिए। उज्जियाहलाई राजाको चिहान नजिकको खुल्ला मैदानमा गाडे। किनभने मानिसहरूले भने, “उज्जियाहलाई कोर निस्केको छ।” अनि उज्जियाहको स्थानमा योताम नयाँ राजा भए। योताम उज्जियाहका छोरा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 उज्‍जियाह आफ्‍ना पित्रहरूसित सुते, र तिनीहरूका नजिकमा राजाहरूको एउटा खेतमा गाड़िए, किनभने मानिसहरू भन्‍थे, “तिनी एक कोरी हुन्‌।” अनि तिनीपछि तिनका छोरा योताम राजा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 उज्‍जियाह मरे र राजाहरू गाड्‍ने चिहानको नजिकै गाडिए। तर उनको रोगको कारणले उनको लाश राजाहरू गाड्‍ने चिहानमा राखिएन। त्‍यसपछि उनका छोरा योताम राजा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 उज्जियाह आफ्ना पुर्खाहरूसित सुते; अनि राजाहरू गाडिने ठाउँको चिहान नजिक गाडिए, किनकि मानिसहरूले “तिनी कुष्‍ठरोगी हुन्” भन्थे। तिनीपछि तिनका छोरा योताम राजा भए।

Viz kapitola kopírovat




२ इतिहास 26:23

Následuj nás:

Reklamy


Reklamy