२ इतिहास 26:19 - पवित्र बाइबल19 तर उज्जियाह क्रोधित भए। तिनको हातमा धूप दानी थियो। जब उज्जियाह पूजाहारीहरूसित खूबै रिसाएका थिए त्यस बेला तिनको निधारमा कोर रोग निस्कियो। यो घटना परमप्रभुको मन्दिरको धूप बाल्ने वेदीको छेउमा पूजाहारीहरूको सामुन्ने घट्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हातमा धुपौरो लिएर धूप बाल्न तयार भएका राजा क्रोधित भए। पूजाहारीहरूसँग रिसाउँदारिसाउँदै तिनीहरूकै सामुन्ने परमप्रभुको मन्दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्ठरोग निस्क्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उज्जियाह हातमा एउटा धूपदानी लिएर मन्दिरभित्र धूप वेदीको छेउमा उभिरहेका थिए। उनी पूजाहारीहरूसित रिसाए। त्यतिखेरै उनको निधारमा डरलाग्दो कुष्ठरोग निस्क्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर उज्जियाह राजा रिसाए; किनकि धूप बाल्नलाई भनी हातमा धूपदानी लिएका थिए। तिनी याहवेहको मन्दिरमा धूप वेदीको सामु पुजारीहरूसित रिसाउँदै गरेको बेला तिनको निधारमा कुष्ठरोग देखा पर्यो। Viz kapitola |