२ इतिहास 26:14 - पवित्र बाइबल14 उज्जियाहले सेनालाई ढाल, भाला, फलामको टोपी, कवच, झिलम, धनु अनि घुँयेत्रोका निम्ति ढुङ्गाहरू दिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 जम्मै सेनाको निम्ति उज्जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेँत्राहरू तयार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 सेनालाई उज्जियाहले ढाल, भाला, फलामेटोप, झिलम, धनु-काँड र घुँयेत्रो हान्ने ढुङ्गाहरू दिन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 उज्जियाहले आफ्नो सम्पूर्ण फौजका निम्ति ढालहरू, भालाहरू, टोपहरू, झिलमहरू, धनुहरू र घुयेँत्रोका ढुङ्गाहरू प्रबन्ध गरिदिएका थिए। Viz kapitola |