Online Bible

- Reklamy -




२ इतिहास 26:13 - पवित्र बाइबल

13 ती परिवार-प्रमुखहरूका जिम्मामा 3,07,500 मानिसहरूका सेना थिए जो ठूलो शक्तिसित लडथे। ती सैनिकहरूले शत्रुको विरूद्ध राजालाई सहायता गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनीहरूको अधीनमा राजालाई शत्रुहरूका विरुद्धमा सहायता गर्न ३,०७,५०० योद्धाहरू भएको एक लड़ाकू सेना पनि थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उनका अधीनमा राजाको निम्‍ति शत्रुहरूका विरुद्धमा राम्ररी लड्‍न सक्‍ने ३,०७,५०० सिपाहीहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरूको अधीनमा युद्धको निम्ति तालिम पाएका र राजाका शत्रुहरूको विरुद्धमा तिनलाई सघाउने 3,07,500 मानिसहरू थिए।

Viz kapitola kopírovat




२ इतिहास 26:13

Následuj nás:

Reklamy


Reklamy