२ इतिहास 26:12 - पवित्र बाइबल12 सैनिकहरू माथि 2,600 प्रमुखहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 वीर-वीर योद्धाहरू पठाउने परिवार-परिवारका प्रधानहरूको जम्मा संख्या २,६०० थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दुई हजार छ सय अधिकृतहरूले सेनाको अह्रन-खटन गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 ती लडाकु मानिसहरूमाथि रहेका परिवारका मुखियाहरूको जम्मा संख्या दुई हजार छ सय थियो। Viz kapitola |