२ इतिहास 26:1 - पवित्र बाइबल1 त्यस पछि यहूदाका मानिसहरूले उज्जियाहलाई अमस्याहको स्थानमा नयाँ राजा हुनका निम्ति चुने। अमस्याह उज्जियाहका पिता थिए। उज्जियाह सोह्र बर्षका हुँदा यस्तो भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब यहूदाका सबै मानिसहरूले सोह्र वर्ष पुगेका उज्जियाहलाई लिएर तिनका पिता अमस्याहको सट्टामा राजा तुल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहूदाका सबै मानिसहरूले अमस्याहको सोह्र वर्ष पुगेको छोरो उज्जियाहलाई बुबापछि राजा हुनलाई चुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब यहूदाका सारा मानिसहरूले सोह्र वर्षका उज्जियाहलाई लिए; अनि तिनलाई तिनका पिता अमस्याहको सट्टामा राजा तुल्याए। Viz kapitola |