२ इतिहास 25:6 - पवित्र बाइबल6 अमस्याहले इस्राएलबाट 1,00,000 सैनिकहरू पनि ज्यालामा ल्याए। ती सैनिकहरूलाई ज्यालामा ल्याउनका निम्ति तिनले 100 तोडा चाँदी दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनले एक सय चाँदीका तोड़ा तिरेर इस्राएलबाट एक लाख वीर योद्धाहरू लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तीबाहेक उनले इस्राएलबाट करिब ३,४०० किलोग्राम चाँदी मजदूरी दिएर एक लाख सिपाहीहरू लिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनले इस्राएलबाट चाँदीका एक सय टालेन्टमा एक लाख लडाकु मानिसहरू भाडामा लिए। Viz kapitola |