Online Bible

- Reklamy -




२ इतिहास 25:3 - पवित्र बाइबल

3 अमस्याह शक्तिशाली राजा भए। त्यस पछि तिनले ती अधिकारीहरूलाई मारि दिए जसले तिनका राजा मारेको थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनको हातमा राजकीय अधिकार स्‍थिर भएपछि आफ्‍ना पिता राजाको हत्‍या गर्ने अधिकारीहरूलाई तिनले मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 सारा राज्‍य आफ्‍नो हातमा पक्‍का गरिसकेपछि तुरुन्‍तै उनले आफ्‍ना बुबालाई मार्ने भारदारहरूलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 सम्पूर्ण रूपमा राज्य आफ्नो अधीनमा आएपछि तिनले आफ्ना पिताको हत्या गर्ने ती अधिकृतहरूलाई मृत्युदण्ड दिए।

Viz kapitola kopírovat




२ इतिहास 25:3

Následuj nás:

Reklamy


Reklamy