Online Bible

- Reklamy -




२ इतिहास 25:21 - पवित्र बाइबल

21 यस कारण इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहसित बत-शेमेश शहरमा मुखा-मुखी भेट गरे। बेत-शेमेश यहूदामा छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यसैले इस्राएलका राजा येहोआश अगि बढ़े, अनि तिनी र यहूदाका राजा अमस्‍याह यहूदाका बेथ-शेमेशमा भिड़िए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यसकारण इस्राएलका राजा येहोआश यहूदाका राजा अमस्‍याहसित लड्‍न गए। तिनीहरूको भेट यहूदाको बेथ-शेमेशमा भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसकारण इस्राएलका राजा येहोआशले आक्रमण गरे। तिनी र यहूदाका राजा अमस्याहले यहूदाको बेथ-शेमेशमा एका-अर्काको सामना गरे।

Viz kapitola kopírovat




२ इतिहास 25:21

Následuj nás:

Reklamy


Reklamy