Online Bible

- Reklamy -




२ इतिहास 25:15 - पवित्र बाइबल

15 परमप्रभु अमस्याह सित अत्यन्त क्रोधित हुनुभयो। परमप्रभुले अमस्याह कहाँ अगमवक्ता पठाउनु भयो। अगमवक्ताले भने, “अमस्याह किन तपाईंले ती मानिसहरूले पूजा गर्ने मूर्तिहरूको पूजा गर्नु भएको? ती देवताहरूले तिनीहरूका आफ्नै मानिसहरूलाई पनि तपाईंबाट बचाउन सकेनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यसैले गर्दा परमप्रभु अमस्‍याहसँग रिसाउनुभयो। उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले तिनलाई भने, “आफ्‍नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्‍ने देवताहरूको पछि तपाईं किन लाग्‍नुभयो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसले गर्दा परमप्रभु रिसाउनुभयो र उहाँले एउटा अगमवक्तालाई अमस्‍याहकहाँ पठाउनुभयो। ती अगमवक्ताले सोधे, “तिमीले किन त्‍यस्‍ता विदेशी देवताहरू पुज्‍छौ, जसले आफ्‍नै मानिसलाई तिम्रा हातबाट बचाउन सकेनन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब याहवेहको क्रोध अमस्याहको विरुद्धमा दन्क्यो; अनि उहाँले एक जना अगमवक्ता तिनीकहाँ पठाउनुभयो; जसले तिनलाई भने, “तपाईंले यी मानिसहरूका देवताहरूसित किन सल्‍लाह लिनुहुन्छ, जसले आफ्नै मानिसहरूलाई तपाईंको हातबाट बचाउन सकेनन्?”

Viz kapitola kopírovat




२ इतिहास 25:15

Následuj nás:

Reklamy


Reklamy