Online Bible

- Reklamy -




२ इतिहास 25:1 - पवित्र बाइबल

1 अमस्याह पच्चीस बर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस बर्ष शासन गरे। तिनकी आमाको नाउँ यहोअद्‌दान थियो। यहोअद्‌दान यरूशलेमकी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अमस्‍याह राजगद्दी आरोहण गर्दा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्‍तीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ यहोअदीन थियो। तिनी यरूशलेमकी थिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 पच्‍चीस वर्षको उमेरमा अमस्‍याह राजा भए र उनले यरूशलेममा उनन्‍तीस वर्ष राज्‍य गरे। उनकी आमा यरूशलेमकी यहोअदीन थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अमस्याह पच्‍चीस वर्षको उमेरमा राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यहोअदीन थियो; र तिनी यरूशलेमकी थिइन्।

Viz kapitola kopírovat




२ इतिहास 25:1

Následuj nás:

Reklamy


Reklamy