२ इतिहास 24:8 - पवित्र बाइबल8 राजा योआशले एउटा सन्दूक बनाउने अनि त्यसलाई परमप्रभुको मन्दिरको द्वारको बाहिर राख्ने आदेश गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 राजाले तिनीहरूलाई एउटा सन्दूक बनाएर परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्ने हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 राजाले लेवीहरूलाई पैसा हाल्ने सन्दुक बनाएर मन्दिरको मूल-ढोकामा राख्ने आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 राजाको आदेशमा एउटा बाकस बनाइयो, र त्यसलाई याहवेहको भवनको मूलढोकामा बाहिर राखियो। Viz kapitola |