Online Bible

- Reklamy -




२ इतिहास 24:6 - पवित्र बाइबल

6 यसर्थ राजा योआशले मुख्य पूजाहारी यहोयादालाई बोलाए। राजाले भने, “यहोयादा, तिमीले किन लेवीहरूलाई यहूदा अनि यरूशलेमबाट तिरो-धन ल्याउन लगाएनौं? परमप्रभुको सेवक मोशा अनि इस्राएलका मानिसहरूले पवित्र पाल निर्माण गर्नमा त्यो तिरो-धन प्रयोग गरेका थिए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यसकारण राजाले प्रधान पूजाहारी यहोयादालाई बोलाएर भने, “किन गवाही-पाटीको पालको निम्‍ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको तिरो यहूदा र यरूशलेमबाट ल्‍याउन भनी लेवीहरूसँग तपाईंले माग्‍नुभएको छैन?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 र तिनीहरूका अगुवा यहोयादालाई बोलाएर उनले सोधे, “परमप्रभुको सेवक मोशाले परमप्रभुले बास गर्ने पवित्र पालको रेख-देखको लागि मानिसहरूले तिर्न तोकेका कर यरूशलेम र यहूदाका मानिसहरूबाट किन लेवीहरूलाई उठाउन लाउनुभएको छैन?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण राजाले मुख्य पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “याहवेहको सेवक मोशा र इस्राएलको समुदायले साक्षी पाटीको पालको निम्ति तोकिएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी किन लेवीहरूलाई कर लाउनुभएन?”

Viz kapitola kopírovat




२ इतिहास 24:6

Následuj nás:

Reklamy


Reklamy