२ इतिहास 24:21 - पवित्र बाइबल21 तर मानिसहरूले जकर्याहको विरूद्ध षड्यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुन्जेल मानिसहरूले तिनलाई ढुङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तर तिनीहरूले जकरियाको विरुद्धमा षड्यन्त्र रचे, र राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 जकरियाको विरुद्धमा भएको षड्यन्त्रमा योआश राजाले साथ दिए र राजाका आज्ञाले मानिसहरूले जकरियालाई मन्दिरको आँगनमा ढुङ्गाले हानेर मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र राजाको आज्ञाअनुसार तिनीहरूले उनलाई याहवेहको मन्दिरको आँगनमा ढुङ्गाले हानेर मारे। Viz kapitola |