Online Bible

- Reklamy -




२ इतिहास 24:19 - पवित्र बाइबल

19 परमेश्वरले मानिसहरू कहाँ तिनीहरूलाई परमप्रभु तिर फर्काइ ल्याउन भनी अगमवक्ताहरू पठाउनु भयो। अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिए। तर मानिसहरूले सुन्न अस्वीकार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर तिनीहरूलाई आफैकहाँ फर्काएर ल्‍याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो। ती अगमवक्ताहरूले तिनीहरूको दोष देखाइदिए, तर तिनीहरूले अगमवक्ताहरूका कुरा सुनेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परमप्रभुले आफूकहाँ फर्कन चेतावनी दिन अगमवक्ताहरू पठाउनुभयो तर मानिसहरूले तिनीहरूका कुरा सुनेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 याहवेहले मानिसहरूलाई आफूकहाँ फर्काएर ल्याउनलाई अगमवक्ताहरू पठाउनुभयो; अनि तिनीहरूले उनीहरूका विरुद्धमा साक्षी दिए, तर उनीहरूले सुनेनन्।

Viz kapitola kopírovat




२ इतिहास 24:19

Následuj nás:

Reklamy


Reklamy