२ इतिहास 24:15 - पवित्र बाइबल15 यहोयादा बृद्ध भए। तिनी लामो समयसम्म बाँचे, त्यसपछि तिनको मृत्यु भयो। यहोदा 130 बर्षको बृद्ध हुँदा तिनको मृत्यु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यहोयादा वृद्ध र दीर्घायु भएर एक सय तीस वर्षका उमेरमा मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 धरै बुढो भई एक सय तीस वर्ष उमेर पुगेपछि उनी मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब यहोयादा वृद्ध भए, तब तिनी एक सय तीस वर्षको उमेरमा मरे। Viz kapitola |