२ इतिहास 24:1 - पवित्र बाइबल1 योआश सात बर्ष उमेरका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा चालीस बर्ष शासन गरे। तिनकी आमाको नाउँ सिब्या थियो। सिब्या बेर्शेबा शहरकी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 योआश राजगद्दी आरोहण गर्दा सात वर्षका थिए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमा बेर्शेबाकी सिब्या थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सात वर्षको उमेरमा योआश यहूदाका राजा भए र उनले चालीस वर्ष यरूशलेममा राज्य गरे। उनकी आमा बेर्शेबा सहरकी सिब्या थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 राजा हुँदा योआश सात वर्षका थिए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाम सिब्या थियो; जो बेर्शेबाकी थिइन्। Viz kapitola |