२ इतिहास 23:21 - पवित्र बाइबल21 यहूदाका सबै मानिसहरू अत्यन्त आनन्दित थिए। अनि यरूशलेम शहरमा शान्ति थियो किनभने अतल्याहलाई तरवारद्वारा मारिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 सारा मानिसहरू आनन्दित भए, र सहरमा शान्ति भयो, किनभने अतल्याह तरवारले मारिएकी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 सारा प्रजा आनन्दित थिए र अतल्याहको हत्याको कारणले सहर सुनसान थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह तरवारले मारिएकी थिइन्। Viz kapitola |