Online Bible

- Reklamy -




२ इतिहास 23:19 - पवित्र बाइबल

19 यहोयादाले परमप्रभुको मन्दिरको द्वारमा रक्षकहरू राखेका थिए। यसकारण एउटा व्यक्ति जो अशुद्ध थियो भने मन्दिरभित्र पस्न पाउँदैन थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 कुनै किसिमले अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्‍न नदिनलाई तिनले परमप्रभुको मन्‍दिरका मूल ढोकाहरूमा द्वारपालहरू राखिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यहोयादाले मन्‍दिरका मूल-ढोकाहरूमा पनि विधिअनुसार अशुद्ध भएकाहरूलाई भित्र पस्‍न नदिन पहरेदारहरू खटाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 कुनै अशुद्ध व्यक्ति मन्दिरभित्र पस्‍न नपाओस् भनेर तिनले याहवेहको भवनको मूलढोकाहरूमा द्वारपालहरू पनि राखे।

Viz kapitola kopírovat




२ इतिहास 23:19

Následuj nás:

Reklamy


Reklamy