२ इतिहास 23:16 - पवित्र बाइबल16 तब यहोयादाले सबै मानिसहरू अनि राजासित एक करार बाँधे। तिनीहरू सहमत भए कि तिनीहरू सबै परमप्रभुका मानिस हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसपछि यहोयादाले आफै र जम्मै मानिसहरू र राजा परमप्रभुको प्रजा हुनुपर्छ भनी करार बाँधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 योआश राजा र मानिसहरूलाई आफूसित एक भई हामी परमप्रभुका प्रजा भई बाच्नेछौं भनी यहोयादा पूजाहारीले करार बाँध्न लाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसपछि यहोयादाले आफू, सबै मानिसहरू र राजा याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे। Viz kapitola |