२ इतिहास 23:14 - पवित्र बाइबल14 पूजाहारी यहोयादाले सेना नायकहरूलाई बाहिर ल्याए। तिनले तिनीहरूलाई भने, “अतल्याहलाई बाहिर सेनाको माझ लैजाऊ। तिनलाई जोकोहिले पछ्याउँछ त्यसलाई मार्न तिमीहरूको तरवार प्रयोग गर।” तब पूजाहारीले सैनिकहरूलाई चेतावनी दिए, “अतल्याहलाई परमप्रभुको मन्दिरमा नमार्नु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यहोयादा पूजाहारीले सय-सयका दलका कप्तानहरूलाई यसो भनेर हुकुम गरे, “तिनलाई मन्दिरको बाहिर ल्याओ, र तिनको पछि लाग्ने हरेकलाई समेत तरवारले मार। तिनलाई परमप्रभुको मन्दिरमा नमार।” किनभने पूजाहारीले भनेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मन्दिर इलाकाभित्र अतल्याहको हत्या भएको यहोयादा चाहँदैनथे र उनले सैनिक अधिकृतहरूलाई बोलाएर भने, “पहरेदारहरूका पङ्क्तिका बीचबाट तिनलाई बाहिर लैजाओ र जसले तिनलाई बचाउन खोज्छ, त्यसलाई मार।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 पुजारी यहोयादाले दलहरूका जिम्मामा रहेका सय-सयका दलका सेनापतिहरूलाई यसो भनेर पठाए: “आतल्याहलाई दलहरूको बीचमा ल्याओ र तिनलाई पछ्याउने जतिलाई तरवारले मारिदेओ।” किनकि पुजारीले “तिनलाई याहवेहको मन्दिरमा नमार्नू” भनेका थिए। Viz kapitola |