२ इतिहास 23:12 - पवित्र बाइबल12 अतल्याहले मानिसहरू मन्दिर तर्फ दगुरेका अनि राजाको प्रशंसा गरेको आवाज सुनिन्। तिनी परमप्रभुको मन्दिरमा मानिसहरू कहाँ आइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जब अतल्याहले मानिसहरूलाई राजाको जयजयकार गर्दै यताउता गरिरहेको आवाज सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा तिनीहरूकहाँ आइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मानिसहरूले राजालाई जयजयकार गरेका अतल्याहले सुनिन् र तिनी हतारिंदै मन्दिरमा गइन्। मानिसहरू त्यहाँ भेला भएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब अतल्याहले मानिसहरू भागदौड गरिरहेका र राजालाई जयजयकार गरिरहेको हल्ला सुनिन्, तब तिनी याहवेहको भवनमा तिनीहरूकहाँ गइन्। Viz kapitola |