२ इतिहास 22:3 - पवित्र बाइबल3 अहज्याह पनि आहाबका परिवार बसेकै प्रकारले बसे। तिनी त्यस प्रकारले बसे किनभने तिनकी आमाले तिनलाई नराम्रा कुराहरू गर्न उत्साहित तुल्याइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनी पनि आहाबको घरानाका चालमा हिँड़े, किनभने दुष्ट काम गर्नलाई तिनकी आमाले तिनलाई सल्लाह दिन्थिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनी पनि आहाबका घरानाकै चालहरूमा हिँडे; किनकि तिनकी आमाले तिनलाई दुष्ट काम गर्न उत्साह दिइन्। Viz kapitola |