२ इतिहास 21:8 - पवित्र बाइबल8 योरामको समयमा, एदोम यहूदाको विरूद्ध बागी भए अनि यहूदाका अधिकारबाट एदोम छुट्टियो। एदोमका मानिसहरूले आफ्नो लागि राजा आफैं चुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यहोरामको समयमा एदोम यहूदाको विरुद्धमा बागी भएर आफ्नै राजा खड़ा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यहोरामको शासनकालमा एदोमले यहूदाको विरुद्धमा विद्रोह गर्यो र एउटा स्वतन्त्र राज्य भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यहोरामको समयमा एदोमले यहूदाको विरुद्ध विद्रोह गर्यो, र एदोमीहरूले आफ्नै राजा खडा गरे। Viz kapitola |