Online Bible

- Reklamy -




२ इतिहास 21:7 - पवित्र बाइबल

7 तर परमप्रभुले दाऊदका परिवारलाई नष्ट गर्नु भएन किनभने परमप्रभुले दाऊदसँग करार गर्नु भएको थियो। परमप्रभुले दाऊद अनि तिनका छोरा छोरीहरूका निम्ति एक दीप सर्वदा जलाइ राख्ने वचन दिनु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्‍छा गर्नुभएन, किनभने दाऊद र तिनका छोराहरूलाई सधैँ प्रकाश दिइरहने एउटा बत्ती दिन्‍छु भनी उहाँले प्रतिज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर परमप्रभुले दाऊदका राज वंशलाई नाश गर्ने इच्‍छा गर्नुभएन किनभने उहाँले दाऊदसित करार बाँधेर तेरा वंशले सदैव राज्‍य गर्नेछ भनी प्रतिज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तरै पनि याहवेहले दावीदसित बाँध्नुभएको करारको कारण याहवेहले दावीदको घरानालाई नाश गर्ने इच्छा गर्नुभएन। उहाँले सदाको निम्ति तिनी र तिनका घरानाका निम्ति प्रकाश दिने एउटा बत्ती दिनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat




२ इतिहास 21:7

Následuj nás:

Reklamy


Reklamy