Online Bible

- Reklamy -




२ इतिहास 21:6 - पवित्र बाइबल

6 तिनले इस्राएलका राजाहरूले बाँचेका जीवन जस्तै जीवन जिए। तिनी त्यसरी नै बाँचे जसरी आहाबका परिवार बाँचेका थिए। यसो भएको कारण के हो भने योरामले आहाबकी छोरीलाई विवाह गरेर परमप्रभुको दृष्टिमा नराम्रो काम गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 आहाबको घरानाझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, किनभने तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही तिनले गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उनी आहाब राजा र अरू इस्राएली राजाहरूका दुष्‍ट चालमा चले किनभने उनले आहाबकी एउटी छोरीलाई विवाह गरेका थिए। उनले परमप्रभुको विरुद्धमा पाप गरे,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनी आहाबका घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालहरूमा हिँडे; किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।

Viz kapitola kopírovat




२ इतिहास 21:6

Následuj nás:

Reklamy


Reklamy