२ इतिहास 21:20 - पवित्र बाइबल20 योराम बत्तीस बर्षका थिए जब तिनी राजा भए। तिनले आठ बर्षसम्म यरूशलेममा शासनगरे। जब योरामको मृत्यु भयो तब कुनै व्यक्ति दुःखीत भएनन्। मानिसहरूले योरामलाई दाऊदको शहरमा गाडे, तर राजाहरूलाई गाडिने चिहानमा होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनी राजगद्दी आरोहण गर्दा बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। तिनको मृत्युमा कसैले शोक प्रकट गरेन। र तिनी दाऊदको सहरमा गाड़िए, तर राजाहरूका चिहानमा होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यहोराम बत्तीस वर्षको छँदा राजा भएका थिए र उनले आठ वर्ष यरूशलेममा राज्य गरेका थिए। उनी मर्दा कसैले शोक गरेन। तिनीहरूले उनको लाश दाऊदको सहरमा त गाडे तर राजाहरू गाडिने चिहानमा राखेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 राजा हुँदा यहोराम बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। तिनको मृत्युमा कसैले शोक मनाएनन्। तिनी दावीदको सहरमा गाडिए, तर राजाहरूका चिहानहरूमा होइन। Viz kapitola |