Online Bible

- Reklamy -




२ इतिहास 21:19 - पवित्र बाइबल

19 तब दुइ बर्ष पछि रोगको कारणले योरामको आन्द्रा-भुँडी बाहिर निक्लियो। तिनी नराम्रो पीढाले मरे। मानिसहरूले योराम प्रति सम्मान जनाउन तिनका पिताको सम्मानको निम्ति जस्तै विशाल ज्योति बालेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यस रोगले तिनलाई केही समयसम्‍म सताइरह्यो। अनि दोस्रो वर्षको अन्‍तमा त्‍यही रोगले तिनका आन्‍द्रा-भुँड़ी निस्‍केर आए, र साह्रै दु:ख सहेर तिनी मरे। तिनका प्रजाले तिनका पुर्खाहरूका निम्‍ति गरेझैँ तिनको सम्‍मानमा आगो जलाएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 झण्डै: दुई वर्षसम्‍म त्‍यो रोग बढेर गयो र अन्‍तमा राजा त्‍यसको पीडाले मरे। उनका प्रजाले उनका पिता-पुर्खा मर्दा गरेझैँ उनको शोकमा आगो बालेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 केही समय बितेपछि दोस्रो वर्षको अन्त्यमा त्यस रोगको कारण तिनको आन्द्राहरू बाहिर निस्केर आयो, र त्यही रोगले पीडित भएर तिनी मरे। तिनका मानिसहरूले तिनको सम्मानमा आगोसमेत जलाएनन्, जसरी तिनका पुर्खाहरूलाई आगो बालेर सम्मान दिएका थिए।

Viz kapitola kopírovat




२ इतिहास 21:19

Následuj nás:

Reklamy


Reklamy