२ इतिहास 21:18 - पवित्र बाइबल18 ती घट्नाहरू घटे पछि परमप्रभुले योरामको भुँडीमा यस्तो रोग उत्पन्न गरिदिनु भयो जसलाई निको पार्न सकिंदैन थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने आन्द्रा-भुँड़ीको रोगले ग्रस्त पार्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यी सबै भएपछि परमप्रभुले राजालाई आन्द्राको एउटा कष्टदायक रोग ल्याइदिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यी सबै घटनापछि याहवेहले यहोरामलाई आन्द्राहरूमा निको हुन नसक्ने रोगले ग्रस्त पार्नुभयो। Viz kapitola |