२ इतिहास 21:17 - पवित्र बाइबल17 ती मानिसहरूलाई यहूदा देश माथि आक्रमण गरे। तिनीहरूले राजमहलका सबै सम्पत्तिहरू अनि योरामका छोराहरू एवं पत्नीहरू लगे। योरामका कान्छा छोरा मात्र छाडिए। योरामका कान्छा छोराको नाउँ यहोआहज थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 सबै धन-सम्पत्ति जो उनीहरूले राजाको महलमा फेला पारे, तिनका छोराहरू र पत्नीहरूलाई समेत लगे। कान्छा छोरा अहज्याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनीहरूले यहूदामाथि आक्रमण गरे, राजाको महल लुटे र उनका कान्छा छोरा अहज्याहबाहेक अरू सबै छोरा र स्वास्नीहरूलाई कैद गरी लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूले यहूदामाथि आक्रमण गरेर त्यसलाई जिते; अनि राजाको महलमा पाइने सबै चीजहरू, तिनका छोराहरू र रानीहरूलाई समेत लिएर गए। कान्छा छोरा अहोआहाजबाहेक अरू कुनै पनि छोरा बाँकी रहेन। Viz kapitola |