२ इतिहास 21:15 - पवित्र बाइबल15 तँलाई पेटको भयानक रोग लाग्ने छ। त्यो हरेक दिन झन्-झन् नराम्रो हुनेछ। त्यसपछि तेरो भयानक रोगको कारणले आन्द्रा भुँडी बाहिर निस्कनेछ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तँ आफैचाहिँ निको नहुने आन्द्रा-भुँड़ीको रोगले ग्रस्त हुनेछस्, र त्यस रोगले गर्दा तेरा आन्द्रा-भुँड़ी बाहिर निस्केर आउनेछन्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिमी आफैंले आन्द्राको कष्टदायक रोगको पीर खप्नुपर्नेछ र रोग दिन-दिनै बढेर जानेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तँ आफैँचाहिँ निको नहुने पेटको रोगले ग्रस्त हुनेछस्; यतिसम्म कि त्यस रोगको कारण तेरो आन्द्राभुँडी बाहिर निस्कनेछन्।’ ” Viz kapitola |