Online Bible

- Reklamy -




२ इतिहास 21:14 - पवित्र बाइबल

14 यसकारण अब परमप्रभुले चाँडै तेरा मानिसहरूलाई अधिक दण्डबाट दण्डित तुल्याउने छन्। परमप्रभुले तेरा छोरा-छोरी, पत्नीहरू अनि तेरा सबै सम्पत्तिलाई दण्ड दिनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 ती सबै गरेकोले गर्दा परमप्रभुले तेरा प्रजा, तेरा छोराहरू, तेरा पत्‍नीहरू र तेरा सबै धन-सम्‍पत्तिमाथि प्रहार गर्न लाग्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 फलस्‍वरूप परमेश्‍वरले तिम्रा प्रजा, बालबच्‍चा र स्‍वास्‍नीहरूलाई कडा सजाय दिनुहुनेछ र तिम्रा धन-सम्‍पत्ति नाश गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण अब याहवेहले तेरा मानिसहरू, तेरा छोराहरू, तेरा पत्नीहरू र तँसित भएका सबै कुरामाथि ठूला-ठूला विपत्तिले नाश गर्न लाग्नुभएको छ।

Viz kapitola kopírovat




२ इतिहास 21:14

Následuj nás:

Reklamy


Reklamy