Online Bible

- Reklamy -




२ इतिहास 21:13 - पवित्र बाइबल

13 तर तँ इस्राएलका राजाहरू जस्तै जिइस् तैंले यहूदा अनि यरूशलेमका मानिसहरूलाई, परमेश्वर देखि अविश्वासीहरू हुने कारण बनाईस्। आहाब अनि तिनका परिवारले त्यसै गरे। तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। तैंले तेरो भाइहरूलाई मारिस्। जो तँ भन्दा असल थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तर आहाबको घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालमा हिँड़ेर तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई मूर्तिपूजा (वेश्‍यावृत्ति) गर्न लगाई वेश्‍यासमानमा पारिस्‌। अनि तेरा पिताका परिवारका छोराहरू, अर्थात्‌ आफ्‍नै भाइहरूलाई तैंले मारिस्‌। तिनीहरू तँभन्‍दा असल मानिसहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसका सट्टामा तिमीले इस्राएलका राजाहरूका चालमा हिंड्यौ र आहाब र उनीपछिका इस्राएली राजाहरूले इस्राएल देशलाई अविश्‍वासयोग्‍य बन्‍न डोर्‌याएझैँ यहूदा र यरूशलेमका मानिसहरूलाई परमेश्‍वरको विरुद्धमा अविश्‍वासयोग्‍य बनायौ। तिमीले आफ्‍ना भाइहरूको पनि हत्‍या गर्‍यौ। तिनीहरू तिमीभन्दा असल थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर इस्राएलका घरानाका राजाहरूका चालहरूमा हिँडेको छस्; अनि आहाबका घरानाले गरेझैँ तैँले यहूदा र यरूशलेमका मानिसहरूलाई वेश्यावृत्तितिर डोर्‍याइस्। तैँले आफ्नै भाइहरू, तेरा पिताका घरानाका सदस्यहरू, तँभन्दा असल मानिसहरूको हत्या गरिस्।

Viz kapitola kopírovat




२ इतिहास 21:13

Následuj nás:

Reklamy


Reklamy