२ इतिहास 21:11 - पवित्र बाइबल11 योरामले यहूदाका पहाडहरूमाथि उच्च स्थानहरू पनि निर्माण गरे। योरामले यरूशलेमका मानिसहरूलाई ती कामहरू गर्नबाट रोके जो परमेश्वर चाहनु हुन्थ्यो। तिनले यहूदाका मानिसहरूलाई परमप्रभु देखि टाढा डोह्राए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनले यहूदाका पहाड़ी देशमा अल्गा-अल्गा थानहरू बनाए, र तिनले यरूशलेमका बासिन्दाहरूलाई मूर्तिपूजा (वेश्यावृत्ति) गर्न लगाई वेश्यासमानमा पारे र यहूदालाई कुपथतिर ढल्काए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उनले यहूदाका डाँडाहरूमा मूर्तिपूजा गर्ने स्थानहरू बनाए र यहूदा र यरूशलेमका मानिसहरूलाई परमप्रभुको विरुद्धमा पाप गर्न लाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनले यहूदाका डाँडाहरूमा अग्ला देवस्थानहरू पनि बनाए, अनि यरूशलेमका मानिसहरूलाई वेश्यावृत्ति गर्न लगाएर भ्रष्ट पारे। Viz kapitola |