Online Bible

- Reklamy -




२ इतिहास 21:10 - पवित्र बाइबल

10 त्यस समय देखि अहिलेसम्म एदोम देश यहूदाका विरूद्ध विद्रोही रहेको छ। लिब्ना शहरका मानिसहरू पनि योरामका विरूद्ध भए। यस्तो भयो किनभने योरामले परमप्रभु परमेश्वरलाई त्याग गरे। उहाँ योरामका पुर्खाहरूले अनुशरण गरेका परमेश्वर हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 एदोम आजको दिनसम्‍मै यहूदाको विरुद्धमा बागी भएको छ। त्‍यसै बेला लिब्‍नाले पनि विद्रोह गरे, किनभने यहोरामले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यहाँदेखि एदोम सधैँको निम्‍ति यहूदाबाट स्‍वतन्‍त्र भई बसेको छ। त्‍यही बेला लिब्‍ना सहरले पनि विद्रोह गर्‍यो किनभने यहोरामले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 आजको दिनसम्मै एदोम यहूदाको विरुद्धमा छ। यहोरामले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका हुनाले त्यही बेला लिब्ना सहर पनि परमेश्‍वरदेखि बागी भयो।

Viz kapitola kopírovat




२ इतिहास 21:10

Následuj nás:

Reklamy


Reklamy