२ इतिहास 21:1 - पवित्र बाइबल1 तब, यहोशापातको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। तिनलाई दाऊदका शहरमा गाडि दिए। योराम यहोशापातको स्थानमा नयाँ राजा भए। योराम यहोशापातका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसँग दाऊदको सहरमा गाड़िए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहोशापात मरे र दाऊदका सहरका राजाहरू गाडिने चिहानमा गाडिए अर तिनको छोरो यहोराम त्यसपछि राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि यहोशापात आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा यहोराम राजा भए। Viz kapitola |